आज दिउँसो १ बजे बस्दै प्रतिनिधिसभा बैठक
काठमाडौं । संघीय संसद अन्तर्गत आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको