विदेशीले चलाएको कठपुतली सरकारले देशलाई निकास दिन सक्दैनः विष्णु पौडेल
सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विदेशीले चलाएको सरकारले देशलाई निकास दिन नसक्ने बताएका छन् । उनले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाए । प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले गठबन्धन सरकारले