देशमा सुशासन छैनः शेखर कोइराला
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देशमा सुशासन नरहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका