गठबन्धनले स्थानीय निर्वाचनमा घाटा लाग्योः माधव नेपाल
डोटी । सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनले गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले गठबन्धनको मात्रै गीत