चुनावबारे बालुवाटारमा छलफल जारी गठबन्धन दलको
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको