गठबन्धनको बैठक बालुवाटारमा सुरु
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच बैठक केहीबेर अघि सुरु भएको हो । बिहीबार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेपछि गठबन्धनका दलहरू छलफलमा जुटेका हुन् । आजको