प्रचण्डले तीन बर्ष रोकेर राखेको नागरिकता बिधेयक अहिले जस लिनका गठबन्धन सरकारले ल्यायो : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता बिधेयक ल्याएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन बर्ष रोकेर राखेको उक्त बिधेयक