भक्तपुरमा कांग्रेसको सिङ्गो वडा कमिटी एमाले प्रवेश
भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेसको सिंगो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । आज सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पूरै कमिटी एमाले प्रवेश गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा