सांसद शाही र वलीलाई पदमुक्त नगरेसम्म संसद् चल्न सक्दैन : एमाले
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएको छ । आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएपछि एमालेले यस्तो चेतावनी दिएको हो