माधव एमालेविरोधी अपराधकर्म गर्ने कठपुतली सरकारका अगुवा हुन् : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालले एमालेलाई ध्वस्त पारेर प्रतिक्रियावादीको पाउमा चढाउन खोजेकाले उनलाई कसरी कमरेड भन्न सकिन्छ भनी पार्टी कार्यकर्तामाझ प्रश्न गर्नुभएको छ । बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै