माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
राँझा (बाँके) । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा नेपालगन्जका गल्लीमा भौतारिन थालेको धेरै वर्ष भइसक्यो । सहरमा कुनै काम नपाउँदा उहाँको मन सधैँ खिन्न र निरास हुन्छ । “मागेर खाने भएकाले हाम्रा पुर्खा र सिङ्गो समुदायलाई