दुर्घटनामा ४६ जनाको मृत्यु
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर सो संख्यामा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सबैभन्दा बढी पुरुष ४०