दाङमा जडीबुटी खेती कार्यक्रम शुरु
देउखुरी । डिभिजन वन कार्यालय दाङले जडीबुटीका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । बिरुवा हुर्काउने किसानलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा रु तीन नगद अनुदान उपलब्ध गराउने कार्यक्रमसमेत ल्याइएको छ । सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धालगायत जडीबुटीको व्यावसायिक खेतीको प्रचुर सम्भावना