१६५ प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा ३४८६ उम्मेदवारी दर्ता, ३०८९ पुरुष र ३९६ महिला, अन्य १
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयन दर्ता सम्पन्न भएको हो। निर्वाचन आयोगका अनुसार उम्मेदवारी