रास्वपाका सांसदको अभद्र व्यवहार भन्दै निष्कासन गर्न कांग्रेसको माग
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभामा अभद्र व्यवहार देखाएको भन्दै कडा आपत्ति जनाएको छ। कांग्रेसले उनीहरूलाई सदनबाट निष्कासन गर्नेसम्मको मागसमेत अघि सारेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार