विष्णु पौडेलको पक्राउमा महेश बस्नेतले भने : कानुन सबैका लागि समान हुनुपर्छ
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति प्रतिक्रिया जनाउँदै कानुनको प्रयोग तथ्य र प्रमाणका आधारमा सबैमाथि समान रूपमा हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन सामान्यतः भ्रष्टाचार, ठगी, तस्करी तथा लागूऔषध