संसद प्रभावकारी र बलियो बन्न सके मात्र देश र जनताका एजेन्डाहरुले जिवन्त स्थान पाउँनेछ : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले संसद् राजनीतिक संस्था भएकाले त्यहाँ हुने बहस, छलफल र प्रश्नहरू राजनीतिक विचारबाट निर्देशित हुने बताएका छन् । संसद् विचारको मन्थन र निर्माण गर्ने थलो भएकाले लोकतन्त्र सुदृढ बनाउन सैद्धान्तिक तथा वैचारिक विमर्श