अहिलेको वाम एकता जनतालाई झुक्याउने र धोका दिने काम मात्रै हो — घनश्याम भूसाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले वाम दलहरूबीच हुन लागेको एकता प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । उनले यो एकता जनतालाई झुट बोल्ने र धोका दिने प्रयास मात्रै भएको आरोप लगाएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा