माधव नेपाल र बामदेव गौतमबीच सहमति, साउन २ गते एकता घोषणा हुने
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । साउन २ गते राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता औपचारिक रूपमा घोषणा गरिनेछ