नीति तथा कार्यक्रम कागजको खोस्टो होइन, मुलुकको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्छ : माधव नेपाल
काठमााडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएको भन्दै मुलुकको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष नेपालले सरकारको