मधेशका पाँच सांसद पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
जनकपुरधाम । मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। सोमबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले कारण देखाउ आदेश (शो–कज) सहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सांसद सञ्चयकुमार