रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आज सुनुवाइमा
काठमाडौं । रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ। यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको