इजलास बहिष्कार गर्न छाडेर इजलासमा सुनुवाइ गर्नुपर्ने कानुन व्यवसायीको माग
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार