सर्वोच्चको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा होः प्रदीप ज्ञवाली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गर्नुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई