जाँचबुझ आयोगले बोलाएपछि सभापति देउवासँग छलफल गर्दै पूर्वगृहमन्त्री लेखक
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानका लागि बोलाएपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने भएका छन् । आयोगलाई दिनुपर्ने बयानबारे छलफल गर्न लेखक आज देउवा बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवासमा जान लागेका हुन् । स्रोतका