ज्ञानेन्द्रलाई राजा होइन, राप्रपाले सभापति बनाए हुन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक व्यक्ति नभएको र राजतन्त्र फर्किने कुनै सम्भावना पनि नरहेको बताएका छन् । पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पूर्वराजालाई राजनीति नै