श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। बुधबार बसेको बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको थियो। छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए। यसैबीच श्रम संस्कृति