संसद बैठकबाट बाहिरिए राप्रपाका सांसदहरू
काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठकबाट बाहिरिएका छन् । सभामुख देवराज घिमिरेले बोल्न समय दिए पनि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनमा दादागिरी शैली अपनाउँदै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिन माग बेवास्ता