मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौँदेखि हिन्दु, मुस्लिमलगायत सबै समुदायको साझा घर भएको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम गर्न सबैमा आग्रह गरेका छन्। धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवादले उग्र रूप लिन