मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न कांग्रेस–एमाले वाहेकका ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । कांग्रेस–एमाले वाहेकका पाँच दलका ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् ।