राजावादीको प्रदर्शन हिंसात्मक बन्यो, गोली लागेर एक प्रदर्शनकारी घाइते
काठमाडौँ । राजावादीहरुको तिनकुने क्षेत्रमा आज भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईले तीनकुनेको सभास्थल तर्फबाट आफैले गाडी चलाएर वानेश्वरतर्फ अघि बढेका थिए । प्रहरीले रोक्दारोक्दै प्रहरीलाई नै गाडीले किचौला झै गरेर प्रहरीको एउटा घेरा तोडेर