सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनछेक म्याद थप गरेको छ। उक्त जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले दिएका छन्। म्याद थपसँगै प्रसाईं कम्तिमा