कावा सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै खड्काले दिए थापा समूहलाई पार्टी कमजोर बनाउने गतिविधि नगर्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवादका बीच एकता कायम गर्न आग्रह गर्दै सभापति गगन थापा पक्षलाई पार्टी कमजोर बनाउने गतिविधि नगर्न चेतावनी दिएका छन् । कार्यवहाक सभापतिको हैसियतमा आज एक विज्ञप्ति प्रकाशित गर्दै खड्काले