खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारीमा कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ। आज दिउँसो ३ बजे बस्ने अनुशासन समितिको बैठकले सो स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने तयारी भएको समितिका संयोजक तारामान गुरुङले जानकारी