महाधिवेशन विवाद समाधानका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र महाधिवेशनसम्बन्धी बढ्दो विवाद समाधानका लागि आज (शुक्रबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई मध्यनजर गर्दै महाधिवेशनको तिथि–मिति तय गर्ने विषयमा सहमति खोज्न बैठक बस्न लागेको हो। बैठक ललितपुरको धोबीघाटमा दिउँसो