आफ्नो पद धरापमा परेपनि पार्टी सुधारको अभियानमा लाग्छु : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाएरै छाड्ने बताएका छन् । सोमबार ललितपुरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नंवर २ को प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै थापाले पार्टी नेतृत्वको गलत कदमले पार्टीप्रति जनताको