टिकटमा हस्ताक्षरबाट पछि हट्न देउवा तयार भए पनि गगन–विश्वसँग सहमति जुटेन, फेरि वार्ता हुने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल निष्कर्षविहीन रूपमा टुंगिएको छ। छलफलबाट तत्काल ठोस सहमति नजुटे पनि दुवै पक्ष पुनः वार्तामा बस्न सकारात्मक देखिएका छन्। छलफलका क्रममा सभापति