उपसभापति शर्माको अध्यक्षतामा बस्ने वैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बस्ने भएको छ। सभापति गगनकुमार थापाले दिएको राजीनामाबारे छलफल हुने मुख्य कार्यसूची रहेको छ। बैठकमा उपसभापति शर्माले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव