महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई सही ट्र्याकमा फर्काउन २१ फागुनमा निर्वाचन गरिनु अनिवार्य रहेको बताएका छन्। साथै, पार्टीको महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने स्पष्ट पारेका छन्। सोमबार धुम्बाराहीस्थित ब्यांकेटमा आयोजित काठमाडौं–४ का पार्टी कार्यकर्ताहरूसँगको छलफलमा महामन्त्री थापाले