जेठ २० र २१ गते एमालेको राष्ट्रिय कार्यशाला, अध्यक्ष ओलीले उद्घाटन गर्ने
काठमाडौं । नेकपा एमालेले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई प्रभावकारी बनाउन जेठ २० र २१ गते राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा हुने दुईदिने कार्यशालाको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम