संसद् विघटन असंवैधानिक भएको कांग्रेसको निष्कर्ष, देउवा दम्पतीमाथिको आक्रमणको निन्दा
काठमाडौं । नेपाली कांग्रेसले हालको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै यसको विरुद्धमा अन्य दलहरूसँग समन्वय गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले