राजनीति, रास्वपा, रवि लामिछाने र औपचारिक शिक्षा
गत साउनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा निर्णय गर्याे । केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन स्नाकोत्तर पास गरेको हुनु पर्ने मापदण्ड बनायो । केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्य बन्न स्नातकोत्तर पास गरेको हुनैपर्ने