दरबार हत्याकाण्ड जोडेर पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधन (पूर्णपाठ)
पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वीरगंजमा बक्सेको सम्बोधन: उपस्थित महिला तथा सज्जनवृन्द, तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने