पर्यटन पुनर्संरचना र डिजिटलमुखी बहस
विश्वभर पर्यटन दिवस मनाइरहँदा यस दिनले छाड्ने विशेष सन्देशउपर नेपाल पनि चुप लागेर बस्ने कुरो आउँदैन । हरेक वर्ष नयाँ नारा र सन्देशका साथ २७ सेप्टेम्बरलाई ‘अब पर्यटनले नयाँ तरिकाले आफूलाई प्रस्तुत गर्नुपर्छ’ भन्ने विशेष अभीष्ट र अभियान बोकेर आउने