गरिमाका लागि न्याय र हरेक छोरीका लागि सुरक्षा : सोविता गौतम
त्यो दिन पनि अरू दिनजस्तै थियो। म कानून मन्त्रालयमा आफ्नै काममा व्यस्त थिएँ। टेबलमा कानूनका मस्यौदा थिए, सुधार गर्नुपर्ने ऐनहरूको सूची थियो, छलफलहरू थिए, बैठकहरू थिए। यो वर्ष धेरैभन्दा धेरै आवश्यक कानून निर्माण र सुधार गर्ने ठूलो लक्ष्य लिएर काम