सन्दर्भः विश्व आरोग्य दिवस, आरोग्य नेपालः समृद्ध नेपालको यात्रा
काठमाडौँ । व्यक्तिको खुसी, सुख र आनन्दसँग जोडिएको शारीरिक, मानसिक र आत्मिक स्वस्थता नै आरोग्य हो । यो एक बहुआयामिक विषय हो । यसमा शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक-आत्मिक कुराहरु समावेश भएका हुन्छन् । मानिसलाई आरोगी हुन यी