जेनजी आन्दोलनका घाइतेलाई घाउले भन्दा चाडबाडको सम्झनाले बढी पीडा
काठमाडौँ । गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै थिइन्। माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उनलाई के थाहा? तर भइदियो त्यस्तै। सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर