सिजनल बनेको हङकङ फ्लु कति खतरनाक ?
केही दिनअघि एक परिचित व्यक्ति एक महिनादेखि खोकीले नछोडेको भन्दै परामर्श लिने उद्देश्यले भेट्न आए। हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो। त्यसमा हङकङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु