सूचना प्रविधि र ‘कटुवाल प्रथा’ सँगसँगै
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन्। गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला