श्रमिक दिवसबारे नै बेखबर छन् श्रमिक
काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश ९००३९००१ ख२८३४ नं को बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन। अठार वर्षदेखि सवारी चालक रहँदै आएएका उनलाई दिवस, नारा